Комментарии:
ए कलाकार कता हराय आज भोलि का माचिक्ने फत फत तेस्तै हुन कलाकार त पैलेका हुन
Ответитьmy best singar dikradevi didi aangai siringa hunxa yo aabaaj sunda
ОтветитьKrisn dai dhanya bad dikra lai bolayeko
Ответить😢😢😢😢wawa
Ответить❤❤❤ Episode
ОтветитьAaha kati ramaelo lagyo waw very nice song 🎉🎉❤❤❤❤
Ответитьसायद मलाई याद छ अझै पनि म सानो छदआनैमैले दिदिको गित सुनेको आहा दिदिको स्बर आजपनि ऊस्तै छ यो चोर सरकार ले खालि हत्यारा चोर तस्करी को संरक्षण गर्छ खोजि गर्छ सम्मान गर्छ तर जस्ले। देश चिनाऊछ जस्ले संस्कृति को संरक्षण गर्छ उस्लाई न सम्मान छ न खोजि छ पुर्व प्रमुख को नाम मा जुन सेबा सुबिधा तिनिहरुलाइ दिईन्छ नि त्यो तिनिहरुलाइ दिनुभन्दा यस्तालाई थोरैभयपनि मासिक भत्ता दिय यो सरकार को केजान्थ्यो
Ответитьमन रोयो
Ответитьआज भंडा 20/ 25 बर्ष पैला यो आवाज रेडियो मां सुनिथ्यो आज पर्त्छे सुन्न पायो आहा जति सुने पनीसुनु सुनु लगछ डिग्रा दीदी लाई हेरदैया देखी सम्मान छ ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🔥🔥🔥🔥🔥😂😂
ОтветитьWow hjrko soor sunirahu jhahi lagne mom 🙏🙏🙏🙏
ОтветитьVery nice 🎉🎉voice ❤
Ответить🙏🙏🙏🙏🙏🙏
Ответитьठाडी भाका कि रानी डिक्रा दिदी लाई नमन्🙏🙏🙏😢❤️
Ответить❤❤😢😢
Ответитьकला भएको कलाकार डिक्रादेवी दिदीलाई शुभकामना 🌹🌹🌹🌹
Ответитьआहा कठै कठ😢😢सानो मा टेप मा सुनेको को याद आयो ❤😢
Ответитьकठै दैन
Ответитьयाे उमेर मा पनि कस्ताे स्वर 😘😘❤️❤️👍️👌
Ответитьआहा कति राम्रो स्वर् हो हजुर को खोजि अबसे नै गर्नु पर्छ सरकार ले खोजी गर्नु जरुरी छ
Ответитьजति सुन्दानि अझैइ सुनु लागने
Ответитьहाम्रो सुदुरपश्चिम मा कला छ ❤❤❤
Ответитьकठै मेराे देस यस्ताे ठाडिभाका गित लाई लाेभ नबनाईदे यसकाे सँङ्रक्षण गर्नु पर्छ
Ответитьकति मिठो स्वर मनै रुवायो
Ответитьआखाले aash झारे को थाहै भएन
ОтветитьVery nice all time
ОтветитьJadhau jadhau❤❤hamari dkra didi
Hridaye dheki samman chh❤❤❤
The indreni ka sarjak Mrkrishankandel ji and sudurpasicham ka all kalakar thanks
ОтветитьGeet mast xa sir kasaiko geet chornu chai galat ho arkako geet ho bhanu paryo shore ramro xa geet chai hjr ko hoina
Ответитьउपल्ला भनिनेहरुले बाहिर आउन नदिएकाे हो कि आफै हराएकी थिइन् यस्तो प्रतिभा । सरस्वतीकाे बरदान पाए पछि मात्रै बाहिर आएकाे हुन सक्छ । यति राम्रो स्वर कि धनी डिक्रा बादी प्रति सलाम ।
Ответитьआहा सुदूरपश्चिम को शान भगवानले उपहार दिएको यो स्वर अहिले सम्म पनि उस्तै छ यो अजम्बरी आवाज सधैभरि यस्तै सुन्न पाइयोस् यस्ता कलाकारलाई ठाउँ दिईयोस्।।
Ответитьदेशले चिन्न नसकेको स्वर डित्रा देवीको हजुर लाई सम्मान छ !❤❤
Ответитьसबै कमेन्ट हेर्दै अँखा बाट आसु आउँछ गितको के बयान गरुम। मिस्यु बालापन कहाँ गय ती बालापनका शाथिहरु😭😭😭
Ответитьसुदुर पश्चिम को सान मान दिदि प्रति नमन
ОтветитьSuper j
Ответитьdigra di di ko jamna ghar tikapur hoki ...?
ОтветитьKrishna kadel dai Pani stambh hunu hyo hamro sudur ko bhaka suni
ОтветитьHarina saud lai bolaunu paryo krishna daju
Ответитьसुदूरपश्चिम का दे,उडा ठाडी भाका बरीस्ट गायक कटक नेपाली डीक्रा देबी लगायत ईन्देणी मा उपस्थित हुनु भएका सम्पूर्ण गायक कलाकार तथा दाजु भाइ तथा दिदी बैनी सम्पूर्ण ईन्देणी का सन्चालन किस्ण कणेल लगायत पुरै कलाकार टीम ला,ई धेरै धेरै धन्यवाद छ धेरै राम्रो छन ठाडी भाका हरू र लोक देउडा गीत हरू धेरै धेरै धन्यवाद छ पुरै कलाकार टीम ला,ई सुभकामना छ
Ответить❤❤❤❤😢😢😢😢❤❤
Ответитьसुपर स्टार इन्द्रेणी टिम❤❤❤🎉🎉🎉
ОтветитьSorki.dhani.hajurlaidhaneabad
ОтветитьKatiramor tadivaka
Ответитьयति मिठो स्वर भएको पहिले पनि थिएन आज पनि छैन नत भोलि कोही आउने छ उच्च सम्मान मायाँ ❤️ छ दिदी लाई
Ответить🎉🎉🌹🌹🌹🌹🌹
Ответить❤❤❤❤❤❤❤❤❤
ОтветитьDidi namste
Ответитьराज्य ले चिने को छैन
Ответитьदिदी नमस्ते
Ответитьसानाे मा खाली हजुरकाे अावाजमात्र सुनने गरीनथयाे अाज परतक्ष देखदा सारै खुसी लागयाे दिदी हजुरकाे जसताे शवर याे सनसारमा कसैकाे छैन दी ❤❤
Ответить