Exclusive  विश्व बरियतामा नेपाली अंक, भारत पछी पर्यो, तन्जिम कारबाहीमा sandeep visa @voicekhabar

Exclusive विश्व बरियतामा नेपाली अंक, भारत पछी पर्यो, तन्जिम कारबाहीमा sandeep visa @voicekhabar

Voice Khabar

2 недели назад

24,075 Просмотров

Exclusive 🔴 विश्व बरियतामा नेपाली अंक, भारत पछी पर्यो, तन्जिम कारबाहीमा sandeep visa @voicekhabar
#sandip_lamichhane
#sandeepvisa
#sandeepvisa_rejected
#nepalicricket
#latestvideo
#voicekhabar
#nepalvssaouth_africa
#nepalvsbangaladesh
#todaymatchnepal

नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसीसी टी–२० अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा छैटौं स्थानमा उक्लिएका छन् आइसीसीले मंगलबार सार्वजनिक गरेको टी–२० अलराउन्डरको नयाँ वरियताक्रममा दीपेन्द्रले ३ स्थान सुधार गरेका हुन् । यसअघि उनी नवौं स्थानमा थिए ।

वरियता सुधार्ने क्रममा दीपेन्द्रले भारतीय अलराउन्डर हार्दिक पाण्ड्यालाई समेत उछिनेका छन् । आइसीसीले जारी गरेको वरियताअनुसार अष्ट्रेलियाका मार्कस स्टोनिस विश्व अलराउन्डर वरियतामा एक स्थान सुधार गर्र्दै पहिलो स्थानमा उक्लिएका छन्

Тэги:

#Voice_Khabar #sandeep_lamichhane_icc_worldcup_2024 #sandeep_lamichhane_visa_news #sandeep_lamichhane_news #sandip_lamichhane #chatur_bahadur_rajinama #CAN_paras_khadka #sandeep_lamichhane_ipl_wicket #worldcup_sandeep_visa #sandeep_lamichhane_visa_aayo #visa_issue_sandeep_lamichhane #ipl_sandeep #Nikolas_sandeep #nepali_cricket_match #CAN_को_झुट_पक्राउ #चतुर_बहादुरको_राजिनामा #nepali_cricket_news #gulsan_jha #tanjim_husen #monti_desai #sandeep_100_wickets
Ссылки и html тэги не поддерживаются


Комментарии: