Комментарии:
डेस्मा सेनाले हात हाले नेपाल बिदेस्तिर जान सक्छ र युक्रेन हुन सक्छ बिद्स्ले क्याप्चर गर्ने डर्छ।चुनाब बाट भये ढादलि गरि बिदेसि सता आउन सक्छ ।उस्कै पकड हुन सक्छ।
Ответитьहाम्रो सेना प्रहरीहरुको चरित्र घरायसी नोकर दास सरह हो, व्यवसायिक क्षमता र दक्षता देखिन्दैन, भन्नलाई जे सुकै भन, यीनीहरु कहिल्यै जनताको र देशको रक्षक हुन सकेन ।
Ответитьसान्दर्भिक बिल्लेसुर जर साहब
Ответитьबङ्गला देशको सेना र अदालतलाई पश्चिमाले आफ्नो पन्जा भित्र पारेको थियो। नेपाली सेनाको हैसियत बिदेशी देश द्रोही कठपुतलीहरुलाई स्यालोट ठोक्ने र सुरक्षा गरेर बस्नु मात्र हो।
ОтветитьSena tulu herea matra basne ho ki gardaina
Ответитьमेरो बिचारमा हाम्रो सेनाले गर्नु पर्छ, तर बाङ्लादेशको सेनाले जस्तो गर्नु हुदैन। सेनाले देश वर्बाद हुन दिने होइन बचाउनु पर्छ।
Ответитьनेपाली सेना कर्र्मचारी न्यायधिस आदी हरू मा बिदेशी नागरिकता (पि आर) लिने ब्यती जती लाई फासी दिन छानबिन गर्नु पर्छ।
Ответитьयो मान्छेले के भन्न खोजेको हो
Ответитьअाफुपदामहुदा लुटमा तल्लिन हुने अहिले ठुलाकुरा
Ответитьबकम्फुसे कुरा यस्ताको कुरा सुन्ने मोरा चुरो कुरा
ОтветитьNepal ma janta nai chaina ta
Ответитьयस्ता त थिए त्यो बेलाको शाही नेपाल्री सेनाको जर्नलको शोच अनि किन मारिन्न्थे राजा आफ्नै सिपाहीको घेरा भिय्र बस्दा पनि !
ОтветитьPrachandko priwar bad jastai Bangladesma vyeko karan des nikala griyo
Ответитьबङलादेश घटना : बुझ्नेलाई यो कुरो गहिरो छ,नबुझ्नेलाई घर छेउ पहिरो छ । जन-धन र समयको बरवादी (खती) हुनु भन्दा अगावै देशलाई बर्तमान अन्योल-संकटबाट मुक्त गर्ने सबै पक्ष (राजनितिक शक्ती) को सहमतीय समाधान अपरिहार्य हुनगएको छ् । राजा सहितको गोलमेच-सम्मेलनबाट २०४७को संबिधानको जगमा निकास खोज्न बिलम्ब नहोस् ! शुभेस्य शीघ्रम ! जय मातृभूमी !
Ответитьसत प्रतिशत ठिक भन्नुभयो।
Ответитьराजा ज्ञानेन्द्र सान्ती बुद्ध हो त चोर चै काथर हो त जस्ताले गर्दा राजा हटे क्कुकुर जर्नल
Ответитьदेश को लागि कहिले काम नलाग्ने सेना
ОтветитьNepali Sena jagire ho jagir khanchha , sattako aadesh palana garchha , aru kehi gardaina , waralo lagna lageka satta lai chak dekhaun chha, aaune sattalai salam thokchha.
ОтветитьSakdaina Nepal Army le..Shahi sena le ho bhane arkai ho
ОтветитьMore on greater sikkim. Sheikh hasina already said about us want to create a new christian state comprising lands from indian states and bangaldeshi land
Ответитьनेपालि सेना गद्दार हो । 6 हजार सेना सुरक्षा मा राज परिवार सखाब भएको छ 😏 एस्को जबाफ अबस्य इतिहास ले खोज्ने छ र । नेपालि सेना माथि प्रश्न उठिरहने छ 😏
Ответитьहाम्रो नेपालि सेना ले जानेको भनेको । खुकुरि र कुकुर नचाउने मात्र हो 😂😂 हुतिहारा सेना लाचार भएर नेता को झुठाे हड्डी खादै छ । 😊
ОтветитьWe should learn from turmoils and attacks on Hindus and Temples in Bangladesh:
a. no reservations, no job quota, no Jatiya Sanghiyata, …
b. no Bangladeshi refugees, send back Rohingyas, …
c. control Islamic teachings in Madrasas against non-Muslims …
Nam ta Nepali sena, tara nam matrai , talab / khanki matra Nepali janta ra Nepal ko, tara nunko sojho / bafadari haina, desh ra janatamathi gaddhar garne ho bhane, ta kasle k bhanna sakchha ra ? Sena pani videshi tattu bannu bhanda ta daduma pani tatayer mare bhaihalyooo, pradhan senapatilae media ma lyaunu paryoo. K chha uhanko senako awastha Janakari dina.
Media le bichaka manchhe lae interview le ryakhrakyati parne hoina, ni, dudhko dudha, paniko pani chhuttauna po madat garnu paryo, despremi bhayer....! Bujhya chhan, bujha pachauchhan...!😮
Mu Zi bar ko ta chori ani 😅😅
Ответитьरल्ला ट्यापा बिरेन्द राजा जाेगाउन नसक्ने सेनाले के गरला ,यी पागल पैसाकाे लागि ,देशकाे सान मान लिडर जाेगाउन नसक्ने यी पागल देश दाेर्हाेहि यी सेनाकाे पनि एक एक छानबिन हुनुपर्छ,अरू के लेखु मेराे नेपालकाे लिडर राम्माे भयाे भने नेपाल साेर्ग हुन्छ।।।बाकि 3 कराेड जनताले अाफै बुझाै हाे हाेइन ।।कि जनता सुतेर बस्ने हाे❤
Ответитьबितेका कुरा र नया कुरा बुझुन 🎉🎉
Ответитьकाशी कश्मिर अजिब नेपाल उमेस भाई।नेपाली केा दास मानसिकताछ,त्यस कारण नेपाली बिदेसिकेा साथै नेताकेा दास हुन स्विकार गर्छन् तर अरु आस नगर्नुस।
Ответитьरजेन्द्र रथित लेत नेपाल र अन्य दश पनि बझेकेा प्रष्ट र ाम्राे बिश्लेषकपेा हुनुहुदेा रैछन।
Ответитьकाम छैन
ОтветитьHamro sena le Raja lai dhoka diyekai ho jer saab.
Ответитьभनेपछी सलामी, गुलामी र मलामीमै सवै रमीतामा छन अझै ??!!!
ОтветитьYo sarkar ta chor sarkar ho. Hajur hainata?
ОтветитьRaja aau des bachau yo last option ho sir.
Ответитьविश्लेषण यथार्थपरक छ , साथै उत्तम पनि !
ОтветитьYeee raja gyneee ka spoon haru Nepal ra Bangladesh same country ho ra kasto aluuuu patearkar❤
Ответитьराष्ट्र र राष्ट्रियता माया भए सेनाले सक्छन् । बिदेसिको चङगुलमा फसे भने सेनाको इतिहास मेटिन्छ ।
Ответитьअब गयो बंग्लादेश अब पाकिस्तान जस्तै असुरक्षित र अशान्त बन्ने छ कहिल्यै प्रगतिपथमा आउन सक्नेछैन
Ответитьबरु 2500 तिरेर पानी किन्छन तर पानी चाहियो सरकार भन्दैनन,25/30 लाख रिन गरेर बिदेश पलायन हुन तयार हुन्छन तर +२ पछि हामिलाइ रोजगार देउ हामी नेपालमै पढ्न पाउ भनेर भन्न नसक्ने यति धनी अनि बुद्धू जनता हरु भयेको देशमा राजनिती पनि येस्तै हुन्छ नेता पनि तेस्तै हुन्छन।राजनिती पनि एउटा व्यापार नै हो जे बिक्छ बजारमा तेहि बेच्ने हो बेच्नेको जे दोष किन्ने हरु मूर्ख भयेपछी।
ОтветитьOli chor ho des drohi ho sir k ko Baa?
ОтветитьYo sarkar le ta manai fateyo k le talne k le siune sir.
ОтветитьPrachandey phere jatiya Kura gardai hideko cha..esma dhyan dim... Indian agent ho tyo India basera ultimate bistarbad bhaney phata.. Army ley Maoist sanga KO yuddha bakee chahai...bikhandan badi prachandey ho
ОтветитьMitho kura sunns paiyo jer saab 🙏.
Ответитьपैसा देउ मा धर्मै परिबर्तन गरिदिन्छु,पैसा देउ म भोट हाल्दिन्छु,पैसा देउ ,पैसा देउ म पार्टी परिबर्तन गर्दिन्छु म जस्तो जनता भयेको देशमा बंग्लादेश जस्तो हुन असंभब छ।
Ответить🕉️🕉️🕉️साच्चिकै नेपालमा सेना भएको भए सेना हो राजा ल्याउ देश र धर्म बचाउ 🕉️🕉️🕉️
ОтветитьAiley ko Nepali haru saab sixer hajur kehi garna sakdaina hajur
Ответитьhamro desh ko sena hijada ho neta ko jhole ho yesto sena na raja lai bhachauna sakyo na neta lai goli thokna sakxa.
ОтветитьNepal ko sena Netrito taha sabai india ko gulam
Ответитьनेपाली सेना माटोभक्त माटोपर्ति बफादार भैदिएकोभए दलालहरुको आजभन्दा दश बर्ष पहिलानै सफाइ गरिसक्थ्यो उल्टै सुरक्षा दिएर बस्ने थिएन नेपाली सेना नेता भन्दापनी दश गुणा भ्रष्ट बिकाउ गैरजिम्मेवार छन्
Ответить