Комментарии:
Kanun anusar Rabi safe xa ani Dhan raj Gurung pani safe xa...
Ответитьधन राज ठगी त्यो पनि कङ्रेस्स को सभापति रे ल हेर्नुस् देश चलाउछु भन्ने ठग हरु, अब एमाले बाट को निस्किन्छ ल है हेरुम
Ответитьधनराजले चुनाबमा 15 करोडले धेरै भेडाबाख्रा बाख्रीहरुकिनेर भोटकिनेछ अनि अहिले धनराजले त्यही भेडाहरु धमाधम काट्दै छ भनेर बुझ्नु पर्छ
Ответитьयाे,मान्छे ,पत्रुकार,हाे,कि,काङ्ग्रेसको ,प्र बक्ता,?
Ответитьकुरो सही हो ।राजीनामा दीयर अनुसन्धानलाई सहयोग गर्नु पर्छ
ОтветитьSai Kura ho
Ответитьखानेबेलामा आखादेखेन चलाखगर्नुत खोजेकैहोतर पापकराउछ अहिलेरोएर हुन्न्छ गद्दार
Ответитьछोराछोरी भएपछि , लामो समय सँगै बसेपछि मानिस हरु डिभोर्स पछि पनि विभिन्न कारण नजिक हुन्छन् ।
उदाहरण कै लागि पुर्व मिस नेपाल माल्भिका सुब्बा लाई हेर्नू। उनी आफैले विभिन्न अन्तरवार्ता मा भनेकी छन् , छोराको लागि नजिक हुन्छौं , डिभोर्स पछि त्यो मान्छे सँग बोल्नै नहुने, मुखै हेर्न नहुने भन्ने होइन।
Muge laaj saram pacheko dhan raje gurung? Aba sahakare ko paisa khawapai khayera anek Bude sanga? Thuka muge dhane gurung milk ra water thaha hudaina?
Ответитьडिभोर्स चै सुनियोजित सक्कली गराय को ठगी धन्दा एकै हो।
Ответитьठगी पनी पाच बर्ष अघी देखी कै हो ।
Ответитьसहि कुरो
ОтветитьGood News
Rajendra Pathak Jiu
Asli Kura bujhnu parxa hijo RABI Lai Aarop lagaunu galat Xa
Sahi kura
Ответитьघरै पिंडालु बनई पिंडालु भने जस्तो घरमा धनराज जिउलाई दुःख दिने श्रीमती अनि देशमा निर्दोषलाई औँला देखाउने कपटी 😮 तर धनराज निर्दोष रहुन् हाम्रो पुकार छ 🤝🙏
ОтветитьPaisa wala dherai le divorce garera sangai baseka can dhan raj grg matra hoina Janata ko paisa Khana nai neta bhanxan mukh le chei Des jananta ko sewa garna bhanxan
Ответитьसहि हो सर
Ответитьbadmass neta dhane gurung
ОтветитьYo congrese thag lai tudi khel ma lagera jhundauna par chha a gaga ra B parkas kata kun duloma paseka chau baira niska kina boldainau
Ответитьजनताको पैशा पचाउन अनेक गर्ने यी अपराधीहरु शवैको पारीवारीक,शशुरालीपटीका समेतको सम्पत्ती छानवीन गरी गरीवको लुटीएको धन फीर्ता गरानै पर्छ र यस्ताठगहरुलाई आजीवन कारावाश हुनु पर्छ।
ОтветитьPtrkar ko kasto prasna ,prt prasna,tyo ho vane chanbn gare karbahe lae jod d nu parne.sahi Satya ho,okil mahoday ko.janta yehe chahancha hae.
Ответитьरवीकाे लागि खाल्डो खन्नेमा अग्र पंक्तिमा थियो अाफै पर्याे ।
ОтветитьCongress amaleko yehi sab ko halat.ani ta mileka xan.
Ответитьधने राडिको बान
ОтветитьSahi kuro sir
ОтветитьYo dhanraj gurung sahakari thag ho yo congress ko neta haru chor hun
Ответитьरोयर लुकाउन खोजेको फटाहा हरु
Ответить१५ करोड पाउने हो भने जो पनि रुन्छ धनराज मात्र हो र
ОтветитьDHANARAJ PANI THAG HO RABI PANI THAG HO E DUBAI LAAI SAHAKARI THAGI KO AAROP CHA HAAAAAA HASSSSS😂😢😮😅😊😢
Ответитьधनेको स्वास्निको के पेशा छ त्यत्रो 15 करोड कमाउने? यी दुई जनाको सम्पती बेचेर सहकारीको पैसा फिर्ता गर्नु पर्छ
Ответитьहाम्रो गाउँ मा पनि छ
Ответитьतेसो भये को चै चोखो त?
Ответитьgagan ra bishow prakash dhan raj gurung gulam hun ni k kura garchan ra uni haru ta kalo congres ko pataki haru hun
ОтветитьPatrakar nae jolevaypaxi k garnu
Ответитьj jati bolnu shyray ra kp ly chokhai sako.
Ответитьआज गगनथापा बिश्वप्रकास भन्ने गुण्डा कहाँ गयाे याे धनराज गुरुङ राश्वपाहाे कस्ताे कार्वाहि गर्छस् हेर् दैछौ
Ответитьसहकारी ठगी बाहेक पनि व्यक्तिलाई चेक दिएर १० लाख १५ लाख पाँच लाख २० लाख धेरैजनाको लिएर फरार भएको खबर आइराखेको छ नि त
Ответитьयो भ्रष्टाचार गर्ने माहा ठग जनताको बचत सहकारीको पैसा लुटेर खाने अपराधी रुएर । जनताको धन् पचाउन पाउछ त ? । यी चोर ठगाहा हरुको पाप धुरिदेखि कराई रहेको छ अब जनताको धन् ठगेर खाने हरूले सावाँ ब्यज तिर्नुपर्छ कि पर्दैन अब जनता हरुले नै मार्ने छन् यी भ्रष्टाचारि हरुलापिडित हरुलाई कति पिडाछ पापको घाडा फुटेपछि यिनको गिदि छरिन्छ ।
Ответитьअब डिभोर्स गर्ने बेलामा पनि बैंक तथा सहकारी र व्यक्तिबाट ऋण लिएको छ कि छैन सूचना जारी गरी मात्र डिभोर्स गर्नुपर्ने देखियो ।
Ответитьपितृकाे सराप लागेछ धनराजलाइ
ОтветитьKasto patrakar ho afu matra bolne
Ответитьसुनं शथिहाे याे धनराज गुहुरुङँ अस्ति शमसतं भितत्र रविकाे विशयेमाँ केपिअाेली लाइधन्नैकुटेन टाेकौलाझै गरेकाे सारानेपालिले देखेकाेछं छाेढनुहुँदैन कैसैलाई छुटहुँनुहुँदैन
ОтветитьXanbin hunu parxa but rajinama dinu paidaina yo pagal okil
ОтветитьGood luck rabi sir 🙏
Ответитьयो सबै नाटक् र नौँट्कि मात्र हो यो बेबस्था रहुन्जेल बारबुदेका मतियार ठुला माछाहरु लाई केहि हुनेवाला छैन, तिमि उस्तै मपनि उस्तै उस्तैउस्तै मिलेर खाँम् सुस्तै सुस्तै भनेजस्तै हो हजुर
ОтветитьChor dhane pagal
Ответитьधनराज गुरुङ को पाप धुरिबाट करायाे ।
Ответитьहरठाँउमा अपराधि जाेगाउने भुमिका ओकिल मै हुँदाेरहेछ
Ответитьyo patrakar jhole rahe chha
Ответитьaba sabbaile rin khayer dibors gare pachhi rin tirnu napare pachhi ta aba jhan sajilo po rahechha kanun
Ответить