Комментарии:
❤️❤️❤️
ОтветитьWow 👏👏
Ответитьनमन कवि ज्यु
ОтветитьBack soon 🐱 plz 😘
Ответитьtapi ko book Amazon ma chyna...cha bhanni link pathi dinnu hos hai....
ОтветитьI am addicted to your poems dai❤
thank you so much for this awesome poem creation💥❤
यस्तै यस्तै आवाज सुनेर जिवन जिउ ने हिम्मत छ म संग😭😭😭😭😭
Ответитьहजुरको ठुलो भन्दा ठुलो प्रशंसक
धेरै धेरै माया💓💓
Sir jaba afu le afu lie khojda afu ma paudina tabw hjr ko kabita sunne garxuu...
Hamro yug ko mahakavi..
Big fan daju❤️❤️❤️
Its been long im listening you❤️
If possible please reply me.
Im in Australia since 2015 and knew what life what lofe and what feelings is??
Big fan daju❤️
Hope by any chance i will meet you❤️❤️
Kohi Kina yati mitho hunxa :(
Ответитьआहा हजुरको हरेक साब्द 😊 मन लाई सधै छुने गर्छ
Ответитьlove u dear alwayse
Ответитьwhy do i feel like he is trying to copy accent of Anubhav Agrawal ( i fogot his name) , any way feeling so great to watch this type of content from a nepali creator
Ответитьयसपाली कवितामै फिल्म हेरेजस्तै भयो।
शब्दले सार्है मन छोयो।😍🙏
How to place order for your book Nauraj ji?
Ответить❤️❤️❤️❤️
Ответитьतिम्रो सपनामा आउ भन्छु
तिमीलाई निन्द्राले छोड्छ कि भन्ने डरले
तिमीलाई हेर्दै
कयौँ चोटि मैले
मेरो निन्द्रा सँग युद्ध गरेको हुँ
मैले तिमीलाई
मलाई नै भुल्ने गरि
प्रेम गरेको छु ...!!
गुरु जी
तपाइँ सबैको हुनुहुन्छ
सबै मध्धे
मध्धे भागमा मेरो हुनुहुन्छ।❤️
कविता मनोरम 😍❤️
God bless you bro❤️.
Ответитьयसपाली यस्तै भयो।
Ответитьनाक जोगाउने नाममा,
मुटु काटे जस्तै भयो।।।
निशब्द भए, दाई। 🖤🖤🖤
सबै भन्दा मन पर्ने ...💖💖💖
Ответитьम बिगत एक बर्सदेखी नवराज पराजुली दाइको च्यानल मा भएका कबिता हरु हेर्ने सुन्ने गरेको छु ! असाध्यै मन पर्छ ! उत्कृष्ट लेखन अनि मुक्त कन्ठद्वारा बाचन गर्ने शैली मलाई असाध्यै मन पर्छ ! ❤️❤️💐💐🇳🇵🇳🇵
Ответить,सर तपाईँले सधैं मेरो मन जित्नु भयो,🥰
अर्को पालि भेट्ने छु पक्कै🌅
यसपालि यस्तै भयो🙏🙏
हजुको शब्दहरू आहा
love frm darjeeling india..... 🙏🙏🙏
❤️🙏❤️❤️🙏❤️
ОтветитьTouching with feeling 🥺🌼
ОтветитьI Love you
ОтветитьBeautiful composition.
Ответить😢❤️
Ответитьमन पोल्ने भने काे नै कविता काे शब्द ले हुन्छ !!👌🙏
ОтветитьAchano ko pida bujxu vanera achano ma kei narakhi kate jastai vayo💟💟
ОтветитьSarai runchey chas jatha 😅
Ali happy mood ma likh
एस पाली यस्तै भयो
न कपडा चम्काउन सकियो
न साबुन बचाउन सकियो
केही मार्मिक कविता यस च्यानलमा कवि नवराज पराजुली ज्युलाइ गुरु दक्षिणा सम्झी चढाएको छाैँ । आशा छ कुनै दिन पक्कै नजर पर्नेछ।
Ответитьयस्तै कविता धेरै सुन्न मन छ
ОтветитьWow sir 😮😮
Ответить❤❤
ОтветитьJpt
Ответитьसिङ्गो साबुन कपडामा दलिएर अलिअलि गर्दै सिदिन्छ
सिङ्गो मलाई तिम्रो भएर
अलिअलि गर्दै सिदिनुथियो
😔😔😔
ОтветитьAashu aafnai tara baleshi aafnai nahudaa parelisamma maatrai darkiye jastai vayo🥺♥️
ОтветитьTara J Jasto vayepani Yesplai Yestai Vayo is one of the Masterpiece ⭐
Koi manxe le yeti vati kasari lekhna sakxa ?
Koi manxe ko kabita sunera kasai ko man yeti vati Shanta kasari huna sakxa ?
🥹🥹💔💔💔
Ответитьमेराे वास्विकता कि अराजकता पिकासाेकाे क्यानभासमा शेक्सपियरकाे मसीले महाकवि देवकाेटा जब सुत्केरी भये अनि पागल शिशुले च्या च्या गरेकाे खै कसले पाे सुन्याे र, किन भने यहाँ हरेक मायादेवि मरेर , यसाेधरालाई छाडेर मात्र बुद्धहरु जन्मन्छन् । समाज मलाई अराजक मान्छ किन भने म मक्कामा ध्यान गरि रहेका बुद्ध , लुम्बिनीमा नवाज पढिरहेका मुहम्मद , पशुपतिमा प्रार्थना गरीरहेका जिजसकाे पुष्प टिपेर अस्तित्वलाई अर्पण गर्न खाेज्छु । समाज मलाई अराजक मान्छ किन भने म अनलक लेख्ने शंकर , अद्वैन देख्ने मुहम्मद , बाईबल लेख्ने बुद्ध , त्रिपिटक लेख्ने जिजसकाे परिकल्पना गर्छु । समाज मलाई अराजक मान्छ किन भने म ,टैगाेरकाे गिताञ्जलि गान गर्ने निर्वाण , अनि कालिदासकाे कलमले अहं ब्रह्मास्मिकाे गान गर्ने अनलहक हरू जन्माउन खाेज्छु । यदि श्रृङ्गार , प्रेम , प्रार्थना, निर्वाण , माेक्ष , अद्वैत , शून्य , अवधूत , अनलहक अराजक हुन भने हाे म म पनि अराजक हु । हाे म पनि अराजक हु ।। हे निर्जीव समाज तिमीले हजाराै मनसुरलाई काटे पनि अनलहक अझैँ जिउदै छ , हजाराै शिवली ले मन्सुरमाथि गुलाफका पुष्प वर्षा गर्ने छन् । - अनाैठाे जाेगी
Ответитьगुरु देव❤❤
ОтветитьBest of the best 🎉
Ответить❤️🤍....❤️🥺...
सिङ्गो मलाई तिम्रो भएर
अलिअलि गर्दै सिधिनुथ्यो ...
... मेरो लागि पाउनु भनेकाे , तिमी पाउनु थियो...
कोही कतै आउनु भनेको , तिमी आउनु थियो ...
... बरू आँशु बनेरै सहि , मलाई तिम्रै आँखामा रहनु थियो
क्यै गरी झरीहाल्दा पनि , तिम्रै काखमा झर्ने थिए ...❤️❤️...
कुनै दिन साह्रै नजिक देखेर दौडिन खोजे भने
'पैतालाको चित्त दुखाउनु हुन्न' भन्दै खुट्टालाई सम्झाउनु...
हिँड्दाहिँड्दैको मेरुदण्ड मक्किए जस्तै भयो
निदाएको र मरेकोमा झुक्किए जस्तै भयो ......................................