Комментарии:
कस्तो हासै उठ्ने केन्दिय नेताहरु एउटा महानगर को मेयर जाबो सगँ लडिरहेछ।❤❤
Ответитьसकिने भए श्रि ६ हरू🇳🇵
Ответитьकेपी बा जिन्दावाद 😅😅
Ответитьmayor saab 👏👏
Ответитьसबैभन्दा खत्तम भ्रष्टाचारी पार्टि चै यो केपि वाला नै रहेछ
Ответить१) लाखौं नेपालीहरुको निर्माण भइ सकेको 45000 घरधुरी बेघर हुने
२) निर्माण भएर बिसौ बर्षदेखि बसोबास गर्दै आइरहेको घर परिवार जो कतिपय त अत्यन्तै गरिब र त्यही घर मात्र सम्पत्ति रहेकोे हुनाले उठिबास हुने
३) कतिपयको आय आर्जन त्यही एकमात्र घर भएकोले नयाँ आदेशले तिनीहरू घर न घाटको हुने
४) बिसौ बर्ष देखि घर बनाइ बसेकाहरुको नक्सा पास छ , कर तिरी रहेकाछ्न, जग्गा खरिदगर्दा सम्पुर्ण कानुनको पालना गरि सरकारलाई मालपोत तिरेर कानुन अनुसार पास गराइ खरिद गरेका हुन ।एकातिर सरकारले मालपोत पनि लिने घर जग्गा कर पनि लिने अनि
२० सौ बर्ष देखि बसिरहेका लाखौं नेपाली जनताको घरलाई कसैको लहडबाजीमा जनताको पीरमर्का नबुझी घरलाई नै ध्वस्त बनाइ लाखौं जनतलाई उठिबास लगाउने अदालतको फैसलाले लाखौं नेपाली जनता माथि अन्याय हुन जाने भएको हुँदा सर्वोच्च अदालतले यस फैसला माथि पुनः लाखौं नेपाली जनता माथि न्याय हुने गरि नयाँ आदेशको अपेक्षा आशा नदि किनार बस्ने लाखौं पीडित नेपाली जनताको रहिरहन्छ।
५) जजसको नदि किनारमा एउटा मात्र घर छ र सम्पत्तिको नाममा त्यही घर मात्र छ भने उनीहरूको त्यही मात्र भात खाने बाटो र टाउको लुकाउने छानो भएकोले मानवताको हिसाबले पनि सोच्नुपर्द्छ।
६) जहाँसम्म मुवावजाको कुरा हो त्यो त सबैलाई थाहा भएकै कुरा हो कि चलनचल्तीमा घरजग्गाको दररेट के हुन्छ र सरकारले दिने मुवावजा कति हुन्छ तसर्थ मुवावजा दिदा पनि न्याय नहुने भएको हुँदा नदि किनारमा बर्षौ देखि बसोबास गर्दै आइरहेका नेपाली जनतालाई उठिबास हुनबाट बचाउन काठमाडौ महानगरपालिका र सर्वोच्च अदालतले पुनः विचार गरोस भन्ने लाखौं नदि किनारमा बस्ने नेपाली जनताको पक्षमा उठिबास नहुने गरि विचार गरियोस भन्ने चाहन्छु।
७) अबदेखि कुनै पनि नयाँ आदेश वा फैसला गर्दा अदालतले जनताको सम्पत्ति जो बर्षौ देखि सरकारको नियम कानुन अनुसार कर तिरेर कानुन अनुसार सबै मापदण्ड पुरा गरेर भोग आर्जन गरि रहेकोे अवस्था छ हो भने त्यस्तो अवस्थामा सरकारले कर लिइ रहेकोे अवस्था हो भने त्यस्तो घर जग्गा सडक चौडा गर्ने वा नदिको नाममा उठिबास नहोस् भन्ने विचार पुर्याउनु पर्द्छ भन्ने मान्यतामा चल्नुपर्द्छ ।
८) अन्तमा बर्षौ देखि कानुन अनुसारको विभिन्न कर मालपोत आदि तिरेर पास गराएर घर जग्गा खरिद गरि बसोबास गरिरहेका लाखौं जनता माथि कुठाराघात हुने छैन भन्ने आशा राख्द्छु र नदि किनारमा बस्नेहरुलाई आशुँमा कसैले पनि डुबाउने छैनन् भन्ने समेत बिश्वास लिएको छु।
Rekha Sharma lai jasari hunxa...samatnu paryo aba
ОтветитьYo desh bheda hry le bigare...
Ответитьके पी ओली & अहिलेको एमाले सबै भन्दा बिकाश बिरोधी र देशको सम्मुनतिको बाधक ।
ОтветитьPurano party siddinu jaruri xa...natra yestai ho
ОтветитьNepal amaa tawh bechey sakey afnaee amaa bechda pane jholay haru birodh nae Garey Ra baschan
Ответитьनेपालमा एमाले,कांग्रेस लाई पत्ता साप नगरे सम्म देश र जनताले कहिल्यै मुक्ति पाउँदैन ।
Ответитьहरकत यस्तै हो भने एमालेको पत्तासाफ होला जस्तो छ 🤙🤙🤙🤙
ОтветитьKathmandu ko khola Michne jati sabai amale xan ki k ho?
Ответить👍👍
ОтветитьBalen xoyo vani aago lagxa desh ma😂
ОтветитьBless everyone god 💸🌈💰
ОтветитьJanata nai urlinu parxa ava... gu khane jhole haru aile Kp chor pm vayo vanera tauko thadako ho... dekhinxa ali maina ma... janata Balen ko sath ma xan.
Ответитьजो म एमाले पार्टी को भन्छ !तेस्लाइ काट्छु म
ОтветитьUml ko Kam xaena aba deshma..
Ответитьमेहरलाइ छोयो भने देसै भरिका एमाले काटिन्छन, याद राख केपि चोर
ОтветитьJhole haru palna ra vote bank banauna emale le aba tudikhel ma pani chhapro halera manxe rakhxa aba 😂😂😂😂
Ответить😮
Ответитьये रेखी सर्मा भन्ने ने क पा को हून र पकडाउ हूदैन तर तपॉई जनता ले ८४मा सजया दीन सक्ने छौ।
Ответитьभैंसी रूपि एमालेले झिंगा देख्ने वालेन संग किन विविध खाले हर्कत गर्छ ।
Ответитьae Yo mahes bartula le neta bhayera k garyo khai?
balen le kamti ma road ta banako cha
jo chor uskai thulo show gathe,
uni haru le desh ko majak banayera basney yeuta kam dhanga sanga na garney ani aru lai nakaratmak ra asabhya bhaney
haina tyo patrakar le ni k herera baseka hun ? huh?
sodhnu ni yetro time samma balen le gareko kam aru amale ko mayor ra oda adhyachya le kina garenan ?
patrakar sunera basney ni ustai ho, sodhna parcha ta bistrit rup ma
कम्तिमा एमाले सक्किन पर्छ देश बन्न 😅😅
ОтветитьK vaneko यो yemale haru अदालत ko kura namanne
ОтветитьBalen vs corruption
Ответитьएमाले माओवादी काङ्ग्रेस लाई गल्ति गर्ने बानी छ । बालेन भएर थाहा भयो जनतामा नत्र यस्तो त कति छ छ ।।
बालेन हर्क हाम्रो हिरो सबै नेताहरु नालिको किरो हुन्
KP chor desh xod
Ответитьसमाजमा अराजकता बढिरहेको छ त्यस्ता भीडलाई काठमाडौंमा मेयर बालेन्द्र र रवि लामिछाने जस्ता व्यक्तिहरूले दुरुपयोग गरेर सस्तो लोकप्रियता कमाउन खोज्दैछन् तर उनीहरूले बिर्सनु हुँदैन कि ठुला दलहरू लोकतन्त्रको लामो ईतिहास बोकेर स्थापित भएका पार्टी हुन् एकछिन् भ्रम छरेर यतिका जनाधार भएका वैचारिक शक्तिलाई केही हानि गर्न सकिँदैन
ОтветитьChild labor ..
ОтветитьKai hunna.. let’s stop giving vote to these 3 big parties,
ОтветитьSir next status pani alik kulayera halny paryo❤
ОтветитьJodar bakwas😂 ?
ОтветитьNaya post aaxa balen ko. Make a video on that
ОтветитьJail gako aafai manxey matra ho. Ma aba aajw vnda 10-20 barsa paila yesto greka can, tinaru ko gu pani khanu prxa vndai hidnu ki k ??
Ответитьएमाले मु लाई जिन्दगीभर भोट हालिन्न।
ОтветитьI hate KP baa!
ОтветитьAimai ko jaat ma kalangkini shosak
Ответитьगद्दार उखाने लाइ लखेट्ने दिन आइसक्यो
Ответитьयाे च्यानल पनि हुदा हुदा २ काैडिकाे युटुबेकै हैसियतमा आयाे😢
ОтветитьMamata kafle case❤❤❤plz
Ответитьचिल्ला चाप्ला गाडी चडि, गगन चुम्ब महल मा बसि
भ्रस्टचार गरि भ्रस्टाचारि को सम्रक्षन गर्ने कम्युनिस्ट
नेता हो रे उ
यहाँ धनी झन धनि बन्दैछ गरिब झन झन गरिब बन्दैछ समाजवादि नेत हो रे उ
अन्न्यए र अत्येचारि को जित छ गरिब को शोषण गर्ने कम्युनिस्ट नेता हो रे उ
किसान् आत्मा हत्या गरि मर्दैछ मजदुरले मज्दुरी पाएन यहाँ अझ भन्छ उ म सर्बहारा बर्ग को नेता हु
सामन्तबाद पुजीवादी को शोषणको चपेटामा परि गरिब जनता भोकभोकै मर्दैछन यहाँ कम्युनिस्ट नेता होरे उ
युवा सबै बिदेसियेर काठ को बाकसमा फर्किरहेका छ्न बिकाशबादी नेता होरे उ
यहाँ शोषणको को सासन छ अपराध को बिजय छ न्याय लाई पैसा मा झोख्न मिल्छ अझ कम्युनिस्ट शासन पद्धति हो रे यो
यहाँ अन्धो कानो लाटो बहिरो ले पनि सुनेकाछन बुझेका र देखेका छ्न इनिहरु असली कम्युनिस्ट हैन भनेर इनिहरु त कम्युनिस्ट को खोल ओढेर भ्रस्टाचार मा लिप्त भै नकल्ली कम्युनिस्ट सिनो खाने घुसिया हुन भनेर
ये नेपाली हरु अब जाग जाग तिमिहरु अब नया क्रान्ती को लागि तयार हौ यो क्रन्ती येस्तो होस जहाँ इनिहरु को नास होस भ्रस्टाचार को बिनाश होस र प्रगती को बिकास होस गरिब निमुखा को भलो होस
लेखन - दिपेश न्यौपाने
कक्षा -१२ (त्रि.ज.ब क्यम्पस,उदयपुर त्रि.न.पा३
जय बालेन ❤❤❤❤
Ответитьयाहा बालेन लाई सक्ने अभियान चल्दैछ जुन निन्दनीय छ। हुन त मदन,राजा ले त न्याया पाएन्न।बालेन बचाउ अभियान शुरु गरौ।
Ответитьबालेन शाह जिन्दावाद।।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
एमाले पार्टी खारेज हुनुपर्छ।
Balen ✊
ОтветитьWhaaak thu sossan garne aimai
Ответить