Комментарии:
Thanku sampurna mero lagani share guf ko team lai 🙏🎊❤️❤️
ОтветитьMany thanks team.........
ОтветитьThanku hajur haru lai❤❤❤❤😊
Ответитьनेपाल को सेयर बजार केही फटाहाले चलाएको छ भन्ने सुनिन्छ अन्तराष्ट्रको जस्तो सेयर बजार को सिष्टम छैन । बिदेशी सेयर बजारमा जुन सरकार बनेपनि सेयर बजार लाई असर गर्दैन सिष्टम ले चल्छ । तर नेपालमा धेरै राजनीतिक अस्थिरता सरकार चेन्जको हल्लैहल्ला र टेक्निकल एनालाइसिस को धर्काकोर्ने कसैले घटाउन तिर लागेको देखिन्छ । टेक्निकलको फण्डाले लगानिकर्ता डुबाइरहेका छन
ОтветитьDown huda low volume le ta seller sasto rate ma sell garna nachaheko or panic sell na aako haina ra?
Ответитьदुई मनुवाहरूले कहिले राम्रो कुरा गर्दैनन्
Ответитьबैंकिङ्गमा कार्तिककाे रिपाेर्ट हेर्दा त क्रमशः नाफामा सुधार तर्फ देखिएकाे छ । माईक्राेफाईनान्सकाे चाहिँ कुरै नगाराै । अबका केही बर्षमा कतिवटा माईक्राेफाईनान्स् टाटपल्टिने हुन् भन्न सकिन्न ।
Ответитьजतिसुकै तपाइहरुले बजारको बारेमा छलफल गरेपनि यो गभर्नर छउन्जेल केही हुनेबाला छैन ।
नत अर्थतन्त्र चलायमान हुन्छ नत शेयरबजार बढ्छ ।
Tori haru pani Daraya xan 😂
Ответитьकुरा गर्न त मलाई नि आउछ है 😅
ОтветитьTaina tuei ko bechauliya patru gaf.
ОтветитьDhature guff
Ответитьअहिले नेप्से लाई जुठो परेको छ न आतिनु सरकार ढलो भने राम्रो हुन्छ सेयर आतियर नबेच्नु जसले सरकार बनायो गभर्नर ऊनी हरु को हात को मान्छे गभर्नर हुन्छ गभर्नर पद जान 3 मैना बाकी होला
Ответить2026 February/2082 माघ मा नेप्से प्रमुख कृष्ण बहादुर कार्कीको कार्यकाल सकिने छ
Ответить2026 February/2082 माघ
Ответить4बर्षमा सकिदैछ
ОтветитьSATARKA ABA KATI BARSA SAMMA HUNU PARLA SIR ..??
Ответитьयिनी दुईले चपाएर कुराहरू मात्र गर्छ । अब शेयर बजार न बढछ न घटछ भन्छ ।
Ответить2026 february ma sakincha
Ответить2026 february ma sakincha
Ответить2026 february
Ответить2027December ma sakidai xa
Ответить2026 February
Ответить२०८२ माघ महिनाकाे १७ गतेसम्म सकिन्छ ।
Ответить