#TaraDevi #MadhavPandey #NatiKaji #MadhavPrasadGhimire
Song: Phoolako Thunga Bahera Gayo - फूलको थुङ्गा बहेर गयो
Singer : Tara Devi
Lyrics : Madhav Prasad Ghimire
Music : Nati Kaji
Cover by : Madhav Pandey
=========================
फूलको थुङ्गा,बहेर गयो, गङ्गाको पानीमा
कहिले भेट,होला है राजै, यो जिन्दगानीमा
झरिको पछि, झुल्केको घाममा, निर्झर पहाडको |-2
भर्खरै पृती, बसेको बेला. पिर पर्यो बिछोडको ||
कहिले भेट,होला है राजै, यो जिन्दगानीमा
नहाँसु भने, सखिलाई पिर, मै हाँसु कसरी |-2
रुउँला राति, भनेर आँसु, मै साँचु कसरी ||
कहिले भेट, होला है राजै, यो जिन्दगानीमा
रातमा मलाई, हेर्दछ टोलाई, पूर्वको ताराले | -2
त्यो कान्तिपुरमा, सपनको सुरमा , सम्झ्यो कि प्यारले ||
कहिले भेट, होला है राजै, यो जिन्दगानीमा -४