AP NEWS TIME | देश र दुनियाँका मुख्य समाचार | भदौ  १३, बुधबार सांझ ७ बजे  | AP1HD

AP NEWS TIME | देश र दुनियाँका मुख्य समाचार | भदौ १३, बुधबार सांझ ७ बजे | AP1HD

AP1HD

1 год назад

8,688 Просмотров

News Presenter: Nirajan Bhandari and Smita Khatiwada

Headlines 7PM_8_30

१. सुन तस्करीविरुद्ध गृहप्रशासन आक्रामक, सिआईबीद्वारा माओवादी उपाध्यक्ष महरापुत्र राहुल पक्राउ, भेपमा सुन भित्र्याउने समूहसँग संलग्नताको आरोप ।
राहुल पक्राउ

२. अमेरिकी सहायताको पाँचवर्षे परियोजना एमसीसी कार्यान्वयनमा, काठमाडौंसहित विभिन्न स्थानमा विरोध, समर्थनको विकल्प नरहेको एमाले अध्यक्ष ओलीको टिप्पणि ।
एमसीसी कार्यान्वयन सुरु

३. एमाले सचिवालय बैठक सिराहामा, राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकतावाद चुनौति बनेको निश्कर्ष, अघि सार्‍यो-कम्युनिष्ट एकताको नारा ।
एमाले सचिवालयको निश्कर्ष

४. पुस्तौंदेखि काठमाडौंमा रहेका बासिन्दा लालपूर्जा नहुँदा समस्यामा, स्वबासीको सूचीमा कायम राख्न माग, आवश्यक समन्वय गरिने सरकारको आश्वासन ।
लालपूर्जाविहीन स्ववासी

र,
५. एशियाकप क्रिकेट पाकिस्तानमा सुरु, पहिलो खेलमा घरेलु टोलीविरुद्ध नेपालको प्रतिश्पर्धा, भोलि बंगलादेश र श्रीलंकाको खेल ।
एशिया कप क्रिकेट

Download APON+ app here
https://apps.apple.com/cn/app/apon/id1592643378
https://play.google.com/store/apps/details?id=com.ap1tv.apon

Subscribe and Press the Bell icon to get all the News Update.
https://www.youtube.com/ap1hdofficial?sub_confirmation=1

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram: https://instagram.com/ap1hdtelevision
►YouTube: https://youtube.com/ap1hdofficial
►Twitter: https://twitter.com/AP1TV_Official
► Facebook: https://facebook.com/ap1tv/
►Website: https://ap1.tv/
2023 AP1HD

#apnewstime #ap1hd #ap1hdlive #AP1HD #AnnapurnaMediaNetwork #apnewstime #nirajanbhandari #smitakhatiwada

Тэги:

#ap1hd #ap1tv #ap1live #ap1hd_television #ap1_live #ap1hdlive #ap1_hd_live #ap1_hd_television #ap1 #AP1HD #AP1TV #AP1_HD_LIVE #annapurna_media_network #ap1_hd #ap1_nepal #nepali_news #nepali_news_online #ap1_news #news_ap1 #tikaram_yatri #Online_news #trending_in_Nepal #ap_news #ap1_nepali_news #ap_news_time #nepal_news #nepse_news #ap1hd_tv #ap1_news_time #rabi_lamichhane_news #balen_shah_news #sandeep_lamichhane_news #ap1_television #ap1_television_news
Ссылки и html тэги не поддерживаются


Комментарии: