**********
कोपनहेगनमा जन्मे हुर्केका यी बाबूको कुरा गर्नै शैली र सेन्स अफ हुमर को सम्मान गर्दै यी भिडियो अपलोड गरेको छु । उनीले के भने भन्ने होईन, क्यामेरा फेस गर्ने उनको यो शैली र बोल्ने तरिका अरु बाबु नानीहरुमा हुनु जरुरी छ । यतीको फूर्तीचै देखाउनु पर्छ है बच्चाहरुले ।
Innocent Eye, a YouTube channel dedicated to demystifying complex subjects and presenting them in simple, easy-to-understand language. My mission is to provide clear, fact-based opinions to the general public, ensuring that everyone can grasp the essence of important topics without any barriers.
Innocent Eye aims to shed light on various subjects, sharing the truth as I see it through my own lens, without being swayed by whether revealing the truth benefits or harms someone. My content is designed to inform, educate, and inspire, transcending beyond the concerns of personal gain or loss.
Thank you for joining me on this journey. Let's explore the world with an innocent eye.
आफ्ना लागि उपयोगि छ भन्ने लागे पछि अरुहरुमा पनि पुगोस् भन्ने उदेश्यले च्यानलमा सामाग्रीहरु राखिने गरिन्छ । आफ्नो ब्रम्हले देखेको कुरा सुनाऊने हो । यदी श्रोताले पनि ब्रम्हले बुझ्ने कोशिस गरे बिषय वस्तुमा समस्या आउने छैन भन्नेमा बिश्वास छ । तथापी सामाग्रीमा आधारित रहेर यहाँहरुले गर्नु भएका सवै खालका रचनात्मक प्रतिक्रियाहरुलाई सिकाई श्रोतको रुपमा अवश्य ग्रहण गर्नेछु ।
च्यानलमा समेटिएको बिषय वस्तुमा सहमत हुनु भयो भने लाईक, कमेन्ट वा शेयर गरेर अरु दर्शक श्रोतामा पनि पुर्याई दिन सहयोग गर्नु ल ।
Message From Innocent eye
-यो च्यानलमा राखिएका कुराहरु खोज अध्यन, अनुशन्धान गरे पश्चात राखिन्छ ।
-प्रविधीको गुणस्तर भन्दा पनि विषय वस्तुको महत्वलाई बिशेष ध्यान दिनु Innocent Eye को परिचय हो ।
-आँखा वाट आँखाहरु सम्म यो च्यानलको मुख्य ऊदेश्य रहेको छ ।
-कुनै तोडमोड र स्वार्थ विना शन्देश सर्वसाधारणमा पुर्याऊनु यो च्यानलको ऊदेश्य हो ।
-च्यानलमा अपलोड गरिएका कुनै पनि विष्यवस्तु सँग यहाँको असहमती, सुझाव, सल्लाह भए कमेन्टमा वा ईमेलमा पठाऊन सक्नु हुनेछ ।
DISCLAIMER:
Video is for educational purpose only. Copyright disclaimer under section 107 of copyright act 1976, allowance is made for "fair use" for purposes such as criticism, comment, news reporting, teaching, scholarship and research. Fair use is a use permitted by copyright statute that might otherwise be infringing. Non-profit, educational or personal use tips the balance in favor of fair use.
All the footage belong to their respective owners.
@ This video is made by Innocent Eye #Innocent Eye
Тэги:
#Innoncent_Eye #Innocenteye #InnocentEye